एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै

एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । स्थानीय तहको निर्वाचनलाई लिएर ओलीले आइतबार च्यासलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनमा आम मतदातालाई अपिल गर्न अहिले १० :३० मा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिए ।