विप्लवले कपिलवस्तुबाट मतदान गर्दै

विप्लवले कपिलवस्तुबाट मतदान गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु – नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । केन्द्रिय कार्यलय प्रमुख असल क्षेत्रीका अनुसार मताधिकार प्रयोग गर्नका लागि चन्द कपिलवस्तु पुगिसकेका छन् ।

मतदान प्रक्रियामा भाग लिने कि नलिने भनेर नेकपा विभाजन भइरहेका बेला महासचिव चन्दले भने स्थानीय तहको निर्वाचनमा भाग लिने भएका हुन् ।