काठमाण्डु – काठमाण्डु महानगरपालिकामा हालसम्म तीन सय मत गणना भएको छ । तीन सय मत गणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । तीन सय मत गणना हुँदा शाहले ७२ मत पाएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् । त्यसैगरी नेकपा एमालेका केशव स्थापितले ५९ पाएका छन् । हाल मत गणना जारी छ ।




प्रतिक्रिया