ललितपुर महानगरमा चिरीबाबुको अग्रता

ललितपुर महानगरमा चिरीबाबुको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कामाण्डु – ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन्