ओखलढुंगाको मोलुङ ८ मा एमालेको प्यानलै विजयी

ओखलढुंगाको मोलुङ ८ मा एमालेको प्यानलै विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा – ओखलढुंगाको मोलुङ गाउँपालिका ८ राँगादिपमा एमालेको प्यानल नै विजयी भएको छ । वडाअध्यक्षमा सुधिर राईसहित सबै एमालेका उम्मेदवार विजयी भएका हुन् ।

एमालेको गढ मानिने राँगादिपमा एमालेका उम्मेदवारले ५७८ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले ३९९ मत ल्याएका थिए ।