भरतपुरमा रेणुलाई पछि पार्दै विजयको अग्रता कायमै

भरतपुरमा रेणुलाई पछि पार्दै विजयको अग्रता कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् ।

११ हजार २०७ मतगणना हुँदा एमालेका विजयले ३८९९ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् । विजयलाई पछ्याइरहेकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३८५६ मत प्राप्त गरेकी छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १५४८ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४४३१ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३०४१ मत पाएकी छिन् ।