निर्वाचन अपडेट : काठमाण्डुमा बालेन र स्थापितबीच ५७८७ को मतान्तर

निर्वाचन अपडेट : काठमाण्डुमा बालेन र स्थापितबीच ५७८७ को मतान्तर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकामा मेयरका उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । उनले १० हजार ७९७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ५७८७ मत पाएका छन् ।

स्थापित र साहबीचको मतान्तर ५०१० देखिएको छ । यस्तै मेयरका अर्का उम्मेदवार सिर्जना सिंहले ५०७४ मत पाएकी छन् ।