जाजरकोटको भेरीमा एमालेका घर्ती विजयी

जाजरकोटको भेरीमा एमालेका घर्ती विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जाजरकोटको सदरमुकाम रहेको भेरी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार चन्द्र प्रकाश घर्ती विजयी भएका छन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत  नेकपा एकीकृत समाजवादीका उम्मेदवार गगन कुमार खड्कालाई पराजित गर्दै घर्ती नगर प्रमुखमा विजयी भएका हुन् ।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका सीता जैसी विजयी भएकी छन् ।