वाम एकताको चर्चा चलिरहेका बेला चिनियां राजदूत बेइजिङतिर

वाम एकताको चर्चा चलिरहेका बेला चिनियां राजदूत बेइजिङतिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि चिनियां राजदूत होऊ यान्छी चिनको बेइजिङ पुगेकी छन् । चिनियां राजदूत होऊ हिमालय एयरलाइन्सको उडानबाट मंगलबार चीनको कुन्मिङ हुंदै बेइजिङ पुगेकी हुन् । नेपालमा बाम एकताको चर्चा भइरहेका बेला उनको बेइजिङ भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजदूत होऊ करिव २ महिनाका लागि चीन गएको बुझिएको छ । उनी चीनमा २१ दिन क्वारेन्टाइन र एक महिना विदा मनाएर मात्र नेपाल फर्कनेछिन् ।

यता, यही विचमा नेपालको प्रमुख कम्युनिष्ट पार्टीका एक शिर्ष नेता चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा खुसुक्क वेइजिङ पुगेको बुझिएको छ ।