दुबईका राजकुमार नेपाल भ्रमणमा

दुबईका राजकुमार नेपाल भ्रमणमा


काठमाण्डु- दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् ।

उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका हुन् ।उनी तीनदिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेका जनाइएको छ ।