ओली र फ्रान्सेली राजदूत बुर्बाओलेबीच भेटवार्ता

ओली र फ्रान्सेली राजदूत बुर्बाओलेबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

सोमबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर राजदूत बुर्बाओले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुई देशबीचको आर्थिक-व्यापारिक सम्बन्ध विस्तारसहित अन्य राजनीतिक विषयमा पनि कुरा भएको जनाइएको छ ।