काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले विधानअनुसार ५३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
यसअघि पनि लिङ्देनले दुई पटक केन्द्रीय समिति सदस्य विस्तार गरिसकेका छन् । राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ । तर, हालसम्म केन्द्रीय सदस्यको संख्या २४३ जना पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठकले जानकार दिए ।
यी हुन् थपिएका केन्द्रीय सदस्य
चन्द्रबहादुर गुरुङ
दिपक सिंह
जयलाल पुन
प्रेम श्रेष्ठ
राजकुमार पोखरेल
भरतजंग उप्रेती
विनोद भारती
रामचन्द्र राय
तोरण गुरुङ
उद्धव पौडेल
गुणराज राजभण्डारी
ईन्द्रबहादुर खत्री
लक्ष्मी संग्रौला
पर्शुराम तामाङ
राम थोकर
हजवुल मियाँ
नवराज पनेरू
सीता बस्याल
हुमा पाण्डे
राजु बस्नेत
जगत गौचन
रामशरण पाठक
केदार अधिकारी
केदार न्यौपाने
सम्झना चौधरी
उदयसिं मुस्याजु
राजाराम श्रेष्ठ
तोया लम्साल
प्रेम थाम्सुहाङ
मानदेव केरूङ
सोभियत उप्रेती
उदय सापकोटा
अनुबम श्रेष्ठ
युवराज घिमिरे
गणेश चन्द
गणेश बिष्ट
मीनबहादुर कुँवर
शक्ति सापकोटा
सरीता देवकोटा
अभिषेक जोशी
विश्वमोहन थापा
अजय थापा
अंगद ठाकुर
शिवराम थापा
बिनिता मगैया
चेतनाथ शर्मा
शिवशङ्कर यादव
प्रमोद गोयन्का
देवी कँडेल
बिपि कांग्रेसबाट
दिपक कार्की
सुदर्शन सिटौला
झवेन्द्रराज आचार्य




प्रतिक्रिया