चीनद्धारा ताइवान नजिक २ ब्यालिस्टिक मिसाइल प्रक्षेपण


एजेन्सी – चीनले ताइवान नजिक २ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । समाचार एजेन्सी बीबीसीका अनुसार ताइवानको तटबाट धेरै नजिक ड्रिल जोनबाट चीनले ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको हो ।

हालै अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण गरेपछि चीन र ताइवानबीच तनाव सिर्जना भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement