कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दै छ । समितिको बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुनेछ। पर्सि बस्ने कार्यदलको बैठकमा सत्तारुढ दलहरूले सिट संख्या बाँडफाँड गर्ने भएका कारण त्यसबारेमा पनि बैठकमा छलफल गर्ने तयारी छ।