समीक्षा बास्कोटा विवेकशील साझाको अध्यक्ष बन्दै

समीक्षा बास्कोटा विवेकशील साझाको अध्यक्ष बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- समीक्षा बास्कोटा विवेकशील साझा पार्टीको अध्यक्ष बन्ने भएकी छन् ।

विवेकशील साझाका एक नेताका अनुसार पार्टी बैठक आज बस्दै छ । सोही बैठकमा पार्टी अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराईलाई प्रस्ताव गर्न लागिएको हो ।

रवीन्द्र मिश्रले स्थानीय तह निर्वाचनपश्चात् अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो ।