विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएकाले आलोचना गर्नु हुँदैन: गगन थापा

विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएकाले आलोचना गर्नु हुँदैन: गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएको बताएका छन्।

कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले विधेयक फिर्ता गर्नु असंवैधानिक कार्य भनेर आलोचना गर्न नहुने बताए ।

‘राष्ट्रपतिले गर्नुभएका टिप्पणी के छन् त्यसमा पार्टी र गठबन्धन सरकारले पनि छलफल गर्छ । आलोचना गर्न हुँदैन ।’ थापाले भने ।