जसपाको राजनीतिक समितिको बैठक जारी

जसपाको राजनीतिक समितिको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बसिरहेको छ ।

बुधबार बालकुमारीमा बसेको जसपाको उक्त बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुनेछ ।