माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ । शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।

शनिबार पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी घोषणा गर्ने स्रोतका दावी छ । महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन ।