दरबारमार्ग पुगेर मेयर शाहले भने- बिहीबारसम्म अनधिकृत संरचना हटाउनु

दरबारमार्ग पुगेर मेयर शाहले भने- बिहीबारसम्म अनधिकृत संरचना हटाउनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह दरबारमार्ग पुगेका छन् ।

नक्सापासविना बनाइएका संरचना हटाउने अभियान अन्तर्गत मेयर शाह बुधबार दिउँसो दरबारमार्ग पुगेका हुन् । दरबारमार्ग पुगेर उनले बिहीबारसम्म अनाधिकृत सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् ।

यसअघि महानगरले काठमाण्डु मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुनस् मिति दिएको छ ।