एमालेको पोलिटब्यूरो बैठक बस्दै

एमालेको पोलिटब्यूरो बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको पोलिटब्यूरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यहि भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ । यस्तै एमालेले १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक आयोजना गर्दैछ ।