एमाले केन्दीय सदस्यमा मनोनित चार जनाले लिए सपथ

एमाले केन्दीय सदस्यमा मनोनित चार जनाले लिए सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका चार जनाले सपथ ग्रहण गरेका छन् । केन्द्रीय कमिटी बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथ गराएका हुन् ।

भदौ ७ गते बसेको सचिवालय बैठकले जीवन गौतम, बृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा र अमृत राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।