एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय, च्यासलमा बिहान ११ बजे बस्ने बैठक ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसङ्गठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य सो बैठकमा सहभागी हुनेछन् ।