काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्।
ज
सपा बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नामसमेत सिफारिस गरेको हो । बारा २ मा यसअघि रामसहायले जितेका थिए। उपेन्द्र भने सप्तरी २ बाट निर्वाचित भएका हुन्। उक्त क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा सीके राउतले चुनाव लड्ने तयारी गरेका छन्।




प्रतिक्रिया