गगन थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस

गगन थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसले आफ्नो क्षेत्रबाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापाको नाम सिफारिस गरेको हो ।

२०७० र २०७४ सालमा काठमाण्डु-४ बाट निर्वाचित भएका थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस भएको हो । आउँदाे ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

Avatar

Avatar