सुर्खेत कांग्रेसले सिफारिस गर्‍याे १२० जनाकाे नाम

सुर्खेत कांग्रेसले सिफारिस गर्‍याे १२० जनाकाे नाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशको सुर्खेत, कालिकोट र जुम्लामा जम्त्बाे उम्मेदवारहको नाम सिफारिस गरिएको छ । कालिकोटमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी ५० जनाको नाम सिफारिस गरिएको छ । कालिकोटमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको सिट रहेको छ ।

त्यस्तै, जुम्लामा ५३ जनाको नाम सिफारिस गरिएको छ । जुम्लामा पनि एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । सबैभन्दा बढी जनसंख्या रहेको सुर्खेतमा कांग्रेसले १२० जना उम्मेदवारको नाम सिफारिस गरिएको छ ।

सुर्खेतमा प्रतिनिधिसभामा दुई र प्रदेशसभा चार सिट छन् ।