काठमाण्डु- नेकपा एकीकृत समाजवादी पार्टी संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोगमा पुगेको छ ।
सोमबार दिउँसो नेकपा एसका नेताहरु संघ र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेका हुन् ।
त्यस्तै बन्दसूचीको पहिलो नम्बरमा जनजातीतर्फ उपमहासचिव गंगालाल तुलाधरको नाम रहेको छ । समाजवादीले सम्पूर्ण क्लस्टर मिलाएर बन्द सूची आयोगमा बुझाउन लागेको जनाइएको छ ।




प्रतिक्रिया