अदालतका २६४ कर्मचारीको एकैपटक सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

अदालतका २६४ कर्मचारीको एकैपटक सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले देशभरका २६४ जना कर्मचारीको सरुवा गरेका छन् ।

आइतबारबाट अवकाशमा गएका कामु प्रधानन्यायाधीश कार्कीले गत बिहीबार नै सर्वोच्च अदालतसहित देशका २६४ कर्मचारीको सरुवा गरेका हुन् ।

सरूवा हुनेहरूमा १८४ जना नायव सुब्बा छन । अन्य सरुवा हुने कर्मचारीमा कम्प्युटर अप्रेटर, डिट्ठा, तामेलदार र कार्यालय सहयोगी रहेका छन् ।

यस्तो छ सरुवा सूची: