ओलीले बुबाको हातबाट लगाए टीका

ओलीले बुबाको हातबाट लगाए टीका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका अवसरमा टीका ग्रहण गरेका छन् ।

दमकस्थित आफ्नै निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट उनले टिका ग्रहण गरेका हुन् । ओली तीन दिनअघि घर गएका थिए । उनी आजै काठमाण्डु-फर्कदै छन् ।