बालुवाटार पुगे लोसपा नेताहरु

बालुवाटार पुगे लोसपा नेताहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठक चलिरहेको बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेको स्रोतले बतायो ।

जसपा गठबन्धन छाडेर नेकपा एमालेसँग सहकार्य गर्ने तरखरमा लागिरहेको बेला लोसपाका नेताहरु बालुवाटार पुग्नुलाई अर्थपूर्ण हेरिएको छ ।