काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उमेदवार दर्ताका लागि गोरखा जाँदैछन् ।
नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लिएर अध्यक्ष प्रचण्डले गोरखा-२ बाट उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।
डा। भट्टराईले सामाजिक सञ्जालमार्फत् आफूहरु गोरखा जान लागेको जानकारी गराएका छन् ।




प्रतिक्रिया