काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महासचिवमा नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन् । कपिलवस्तुमा भएको नवौं महाधिवेशनबाट उनी पुनः महासचिव चयन भएका हुन् ।
महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सदस्य पनि चयन गरेको छ ।




प्रतिक्रिया