एकीकृत समाजवादी कास्कीका सचिव एमालेमा प्रवेश

एकीकृत समाजवादी कास्कीका सचिव एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अविर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरु देखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजे ।