बिमस्टेक सम्मेलनको तयारीका बारेमा प्रधानमन्त्री ओलीले संसद्मामा सम्बोधन गर्दै

बिमस्टेक सम्मेलनको तयारीका बारेमा प्रधानमन्त्री ओलीले संसद्मामा सम्बोधन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद्मा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गाल खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन तयारी लगायतका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले यस बीचमा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिन उनले बताए।यही भदौ १४ र १५ गते काडमाडौंमा बिमस्टेकको १९ औं शिखर सम्मेलन हुँदैछ।