१५ हजार ४०० मतगणना हुँदा तोसिमा कार्कीको अग्रता, कसले कति पाए ?

१५ हजार ४०० मतगणना हुँदा तोसिमा कार्कीको अग्रता, कसले कति पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललितपुर क्षेत्र नम्बर ३ मा मत गणना जारी छ । हालसम्म १५ हजार ४०० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा। तोसिमा कार्कीले अग्रता कायमै राखेकी छन् । उनले ६ हजार २६९ मत प्राप्त गरेकी छन् ।

उनलाई नेकपा एमालेका अमृत खड्काले ४ हजार ७१० मतसहित पछ्याइरहेका छन् । तेस्रोमा रहेकी माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले २ हजार ६९४ मत पाएकी छन् ।