झापा-१ मा विश्वप्रकाश ५ हजार ५ सय मतले अघि

झापा-१ मा विश्वप्रकाश ५ हजार ५ सय मतले अघि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापा क्षेत्र नम्बर १ मा मत गणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निरन्तर कायम छ ।

२९ हजार ६८६ मतगणना हुँदा शर्माले १४ हजार ९०९ मत पाएका छन् भने एमालेका नेता अग्नि खरेलले ९ हजार ४०९ मत पाएका छन् । उनीहरुबीच ५ हजार ५०० मतको अन्तर छ ।