रोल्पामा वर्षमान पुन दोब्बर मतले अगाडि

रोल्पामा वर्षमान पुन दोब्बर मतले अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत रोल्पाको पनि मतगणना जारी छ । यस क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले दोब्बर मतले अग्रता लिएका छन् ।

पुनले हालसम्म कुल मत १० हजार ९७३ मत गणनाहुँदा ६ हजार ७६८ मत ल्याएका हुन् । एमालेका पूर्णबहादुर बुढामगरले २ हजार ६०१ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका लिला राउतले ४६६ मत पाएका छन् ।