ललितपुर क्षेत्र नम्बर २ (१) मा एमालेका श्रेष्ठ निर्वाचित

ललितपुर क्षेत्र नम्बर २ (१) मा एमालेका श्रेष्ठ निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।

राप्रपाका धनराम केसीलाई ६ हजार ८५१ मतका साथ पराजित गर्दै श्रेष्ठ ८ हजार २९८ मतका साथ विजयी भएका हुन् ।

यता नेपाली कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भएकी छन्।