काभ्रेपलाञ्चोक-२ मा ७२७ मतले पछि परे गोकुल बाँस्कोटा

काभ्रेपलाञ्चोक-२ मा ७२७ मतले पछि परे गोकुल बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा मतगणना जारी छ । अहिलेसम्म कांग्रेसका शिवप्रसाद हुमागाईंले एमालेका गोकुल बाँस्कोटालाई ७२७ मतले पछि पारेका छन् ।

हुमागाईंले सात हजार २७ मत पाएका छन् । प्रतिस्पर्धी बाँस्कोटाले भने ६ हजार ३५४ मत प्राप्त गरेका छन् ।