ओडिशामा आतिशबाजी प्रतियोगिताका क्रममा विस्फोट हुँदा ३० जनाभन्दा बढी घाइते

ओडिशामा आतिशबाजी प्रतियोगिताका क्रममा विस्फोट हुँदा ३० जनाभन्दा बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –  बुधबार ओडिशाको केन्द्रपारामा आतिशबाजी प्रतियोगिताको क्रममा भएको विस्फोटमा परी ३० जना भन्दाबढी घाइते भएका छन्।

घटना केन्द्रपारा सदरमुकाम बलिया बजारमा भएको हो । घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल ल्याइएको छ ।

केन्द्रपाडाका जिल्ला मजिस्ट्रेट अमृत ऋतुराजले दिएको जानकारी अनुसार “बलिया बजारमा विसर्जन र्यातलीमा आतिशबाजीको प्रतियोगिता चलिरहेको बेला भएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइते सबैलाई केन्द्रपाडा जिल्ला अस्पतालमा भर्ना गरिएको छ।” घटनाबारे अनुसन्धान जारी छ।