काठमाण्डु- नेकपा एमालेले शुक्रबार सचिवालय बैठक बोलाएको छ । एसमसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न नेपकपा एमालेले शुक्रबार बैठक बोलाएको हो ।
बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।




प्रतिक्रिया