माओवादी केन्द्रबाट बने चितवनका तीन जना समानुपातिक सांसद

माओवादी केन्द्रबाट बने चितवनका तीन जना समानुपातिक सांसद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि चितवनका तीनसहित १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादीको आज बसेको बैठकले चितवनबाट ज्ञानु बस्नेत सुवेदी, रणेन्द्र बराली र कल्पना मियाँ रहेका छन् ।