काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा आफ्नो पार्टी नजाने राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले जानकारी दिए । ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’ लिङदेनले भने ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया