रवि लामिछाने गृहमन्त्री बन्ने पक्का

रवि लामिछाने गृहमन्त्री बन्ने पक्का


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने भएका छन् ।

रास्वपाका एक नेताका अनुसार गृहमन्त्रालय दाबी गरेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले परराष्ट्र रोजेपछि लामिछानेले गृहमन्त्रालय पाउने पक्का भएको हो ।