अर्थमन्त्री पौडेलको निर्णय: डिजिटलाइजेसन र अर्थतन्त्रको सुधारका लागि पहल गर्ने

अर्थमन्त्री पौडेलको निर्णय: डिजिटलाइजेसन र अर्थतन्त्रको सुधारका लागि पहल गर्ने

काठमाण्डु- अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइजेसन गर्ने निर्णय गरेका छन् ।

सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले संकटमा रहेको अर्थतन्त्रको सुधारका लागि पहल गर्ने पनि बताएका छन् ।