प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण


काठमाण्डु- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका हुन् । उनी साढे ५ वर्षपछि प्रधानमन्त्रीको कुर्सीमा फर्किएका हुन् ।