सिंहदरबारमा पहिलो मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा पहिलो मन्त्रिपरिषद् बैठक


काठमाण्डु- नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बसेको हाे ।