काठमाण्डु – सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । सोमबार गठबन्धनका शीर्ष नेताहरू सहभागी कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
सरकार संचालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार कार्यक्रमको पुस्तिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।
पूर्णपाठ:




प्रतिक्रिया