सुदूरपश्चिममा मुख्यमन्त्रीसहित दुईजना मन्त्रीले लिए शपथ

सुदूरपश्चिममा मुख्यमन्त्रीसहित दुईजना मन्त्रीले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री राजेन्द्रसिंह रावल,मन्त्री खगराज भट्ट र सन्तोष शर्मा थापालाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्। शपथ गरेका दुबै मन्त्री विना विभागीय रहेका छन्।

खगराज भट्ट माओवादी केन्द्रका संसदीय दलका नेता हुन भने सन्तोष शर्मा थापा एमाले संसदीय दलकी उपनेता हुन्।