मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी


काठमाण्डु- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्‍‍को बैठक सुरू भएको छ।

काठमाण्डुबाट उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक बैठक बोलाएका हुन्। अहिले उक्त बैठक जारी छ।