काठमाण्डु – माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारीहरुको बैठकले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो ।
बैठकले माओवादीको भागमा परेको तीन मन्त्रालयमा सांसदहरु रेखा शर्मा,अमनलाल मोदी र सुदन किरातीलाई पठाउने निर्णय छ ।




प्रतिक्रिया